देश

कांग्रेस महासमिति बैठकः बिहानको खाजा र खाना मात्रै पार्टीको

कांग्रेस महासमिति बैठकः बिहानको खाजा र खाना मात्रै पार्टीको

काठमाडौं, २९ मंसिर । नेपाली कांग्रेसको विधानअनुसार हरेक वर्ष हुनुपर्ने महासमिति बैठक ६ वर्षपछि आजदेखि सुरु हुँदै छ । यसअघि ०६९ चैतमा महासमितिको नवौँ बैठक भएको थियो । शेरबहादुर देउवा सभापतिमा निर्वाचित भएको ३२ महिनापछि बैठक हुन लागेको हो। नेतृत्व बदल्नेबाहेक पार्टीका नीतिगत...