देश

काठमाडौँ उपत्यकामा आज यसवर्षकै सबैभन्दा चिसो

काठमाडौँ उपत्यकामा आज यसवर्षकै सबैभन्दा चिसो

काठमाडौँ, २४ मङ्सिर । काठमाडौँ उपत्यकामा आज यस वर्षकै सबैभन्दा बढी चिसो महसुस गरिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज उपत्यकाको तापक्रम वर्षकै सबभन्दा कम मापन गरिएको हो । काठमाडौँको आजको न्यूनतम तापक्रम ४ दशमलब ८ डिग्री सेल्सियसमा झरेको छ । तापक्रम...