देश

रक्षामन्त्रीको दाबी : निर्मलाको हत्यारा पक्राउ परिसके

रक्षामन्त्रीको दाबी : निर्मलाको हत्यारा पक्राउ परिसके

काठमाडौं, २३ मंसिर । उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले सनर्मला पन्तका हत्यारा पक्राउ परिसकेको र तिनलाई सरकारले चाँडै सार्वजनिक गर्ने बताएका छन् । यो खबर आजको कान्तिपुर दैनिकबाट लिएका हौं । ‘भ यति भन्न चाहान्छु कि निर्मलाको बलात्कारपछि हत्या गर्ने अपराधी पत्ता लागिसकेका छन्,...