

काठमाडौं, २३ मंसिर । उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले सनर्मला पन्तका हत्यारा पक्राउ परिसकेको र तिनलाई सरकारले चाँडै सार्वजनिक गर्ने बताएका छन् । यो खबर आजको कान्तिपुर दैनिकबाट लिएका हौं ।
‘भ यति भन्न चाहान्छु कि निर्मलाको बलात्कारपछि हत्या गर्ने अपराधी पत्ता लागिसकेका छन्, नियन्त्रणमा आइसकेका छन्, १० औं मानवअधिकार राष्ट्रिय महाभेलामा शनिबार उनले भने, ‘सरकारले चाँडै विधिसंगत ढंगले अभियुक्त सार्वजनिक गर्छ ।’