देश

प्रधानन्यायाधीशमा जबराको नाम सर्वसम्मत सिफारिस

प्रधानन्यायाधीशमा जबराको नाम सर्वसम्मत सिफारिस

काठमाडौं, २७ मंसिर । प्रधानन्यायाधीशमा चोलेन्द्र शमशेर जबराको नाम सर्वसम्मत सिफारिस भएको छ । संवैधानिक परिषदको आज बसेको बैठकले सर्वोच्चको भावी प्रधानन्यायाधीशमा जबराको नाम सिफारिस गरेको हो । प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले दिएको जानकारीअनुसार परिषद् बैठकले जबराको नाम सर्वसम्मत सिफारिस गर्दै संसदीय...