सरकारलाई दिए डा. केसीले चेतावनी, माग पूरा नभए पुस १७ देखि अनशन
काठमाडौं, २ पुस । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका प्रा. डा. गोविन्द केसीले आफूसँग भएका सम्झौता कार्यान्वयन गर्न सरकारलाई १५ दिने अल्टिमेटम दिएका छन्। उनले १५ औं अनशनका क्रममा भएका सम्झौता कार्यान्वयन नभए पुस १७ गतेदेखि अनशन सुरु गर्ने घोषणा गरेका छन्। सोमबार विज्ञप्ति...
