विवादास्पद तपस्वी बम्जनद्वारा ३ आनी वेपत्ता, प्रहरीमा पर्यो उजुरी
काठमाडौं, १२ पुस । लिटिल बुद्धका नामले चिनिएका रामबहादुर बम्जनको आश्रमबाट आनीहरु वेपत्ता भएको परिवारजनले उजुरी गरेका छन् । तिनमा फूलमाया रुम्बा र कर्म वाइबालगायत रहेका छन् । विजय रुम्बाले दिदी पूलमाया र महेन्द्र वाइबाले बुबा सञ्चलाल वाइबा करिब ५ वर्षदेखि खोजी गर्दा...
