प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाई आइतबार
काठमाडौं, १४ पुस । संघीय संसद्को सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई आइतबार बोलाएको छ । शुक्रबार बसेको समिति बैठकले जबरामाथि परेको उजुरीको विषयमा छलफल गर्न आइतबार उनलाई बोलाएको हो । संवैधानिक परिषद्ले नाम सिफारिस गरेपछि सुनुवाइ समितिले जबराविरुद्ध उजुरी माग गरेको थियो...
