देश

‘सत्कार तथा मनोरञ्जन क्षेत्रमा क्याप नेपालको काम उल्लेखनीय’

‘सत्कार तथा मनोरञ्जन क्षेत्रमा क्याप नेपालको काम उल्लेखनीय’

काठमाडौं, । चेतना अभिवृद्धि केन्द्र (क्याप) नेपालले आयोजना गरेको ‘सत्कार तथा मनोरञ्जन क्षेत्रमा बालबालिकाको अवस्था’ विषयक अन्तक्र्रिया कार्यक्रममा टोखा नगरपालिकाका उपप्रमुख ज्ञानमाया डङ्गोलले सत्कार तथा मनोरञ्जन क्षेत्रमा क्याप नेपालले गरेको काम उल्लेखनीय भएको बताउनुभयो । उहाँले टोखा नगरपालिकाले महिला तथा बालबालिकामाथि हुने हिंसा...