देश

उपसचिवसहित १२ जनाविरुद्ध अख्तियारद्वारा मुद्दा दायर

उपसचिवसहित १२ जनाविरुद्ध अख्तियारद्वारा मुद्दा दायर

काठमाडौं, ११ मंसिर । कम्पनी रजिस्ट्रार कार्यालयका दुई उपसचिवसहित १२ जनालाई ७० करोड बराबरको सेयर नामसारीमा कीर्ते गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । अख्तियारले आज विशेष अदालतमा उनीहरु विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । शंकर इलेक्ट्रिक इन्डस्ट्रिज...