देश

राष्ट्र निर्माणमा युवालाई प्रोत्साहन गर्नुपर्छ : महामन्त्री डा. कोइराला

राष्ट्र निर्माणमा युवालाई प्रोत्साहन गर्नुपर्छ : महामन्त्री डा. कोइराला

कावासोती, ८ मङ्सिर । नेपाली काङ्गे्रसका महामन्त्री डा शशाङ्क कोइरालाले राष्ट्र निर्माणमा युवालाई प्रोत्साहन गर्नुपर्ने बताउनुभएको छ । नवलपरासी पूर्व नवलपुरको जिल्लासभा तथा वार्षिक समीक्षा कार्यक्रममा उहाँले भन्नुभयो, “करीब ५५ लाख युवा देश बाहिर छन्, उनीहरुलाई राष्ट्र निर्माणका लागि सरकारले प्रोत्साहन गर्नुपर्छ ।”...