सामान्य तारेखमा रिहा भए सिन्धुपाल्चोक कांग्रेसका युवा नेता पासाङ
-रामचन्द्र दुलाल- काठमाडौं, ६ मंसिर । ज्यान मार्ने उद्योगमा संलग्न रहेको आरोपमा प्रहरीबाट पक्राउ परेका नेपाली कांग्रेस सिन्धुपाल्चोकका युवा नेता पासाङ लामा आज सामान्य तारेखमा रिहा भएका छन् । गत कार्तिक २६ गते आफ्नो निजि कामको सिलसिलामा भारत जानेक्रममा एयरपोर्टबाट पक्राउ परेका लामा...
