घट्यो व्यापार, मादल व्यवसाय गरेर दैनिकी चलाउन धौधौ
गुल्मी, २९ कात्तिक । पछिल्लो समयमा मादलको कारोबारमा निकै कमी आएको छ । गत वर्ष झण्डै डेढ सयसम्म मादल बिक्री भएको तर अहिले भने त्यसको तुलनामा निकै कम भएको छ । यो वर्ष हालसम्म १५/१६ वटा मात्र मादल बिक्री भएको रेसुङ्गा नगरपालिका–१ तम्घास...
