देश

२८ जनप्रतिनिधि रिक्त, किन रोकियो उपनिर्वाचन ?

२८ जनप्रतिनिधि रिक्त, किन रोकियो उपनिर्वाचन ?

काठमाडौं, २८ कात्तिक । निर्वाचन आयोगले प्रदेश तथा जिल्लामा रिक्त रहेका नगरपालिका र गाउँपालिकाका २८ विभिन्न पदमा उपनिर्वाचन आवश्यक रहेको आँकडा तयार पारेको छ ।  तर, आयोगले निर्वाचन मिति र आवश्यक कानुन नपाउँदा निर्वाचनको प्रक्रिया अघि बढाउन सकेको छैन । आयोगले आफैंलाई निर्वाचनको...