देश

एनजीओलाई एक वर्षमा २० अर्ब, तर कहाँ खर्च गरे त्यति धेरै रकम ?

एनजीओलाई एक वर्षमा २० अर्ब, तर कहाँ खर्च गरे त्यति धेरै रकम ?

काठमाडौं, ४ मंसिर । गैरसरकारी संस्था (एनजीओ) ले गत आर्थिक वर्षमा २० अर्ब रुपैयाँभन्दा बढी नेपाल भित्र्याएको भए पनि त्यसको प्रभावकारिता देखिएको छैन । गत आर्थिक वर्ष २०७४/७५ मा मुलुकका ७२३ एनजीओले २० अर्ब २९ लाख ७४ हजार ५३ रुपैयाँ भित्र्याएर खर्च गरे...