प्रधानमन्त्री निवासका २१ कुकुरको बन्ध्याकरण

प्रधानमन्त्री निवासका २१ कुकुरको बन्ध्याकरण

काठमाडौं, २७ कात्तिक । महानगरपालिकाले बालुवाटारस्थित प्रधानमन्त्री निवास परिसरमा रहेका सबै कुकुरलाई बन्ध्याकरण गरेको छ ।

महानगर क्षेत्रका सरकार प्रमुखदेखि उच्च ओहदामा रहेका व्यक्तिको निवास र कार्यलयलाई कुकुर व्यवस्थित क्षेत्र घोषण गर्ने योजनाअनुसार कामपाले प्रधानमन्त्री निवासभित्र रहेका २१ वटा कुकुरको बन्ध्याकरण गरेको हो । याे खबर आजको नेपाल समाचापत्रबाट लिएका हाैँ । मनुभित्र कार्यक्रमअन्र्तगत कामपलो ती कुकुर व्यवस्थित गरेको हो ।