देश

लोकसेवा आयोग : ब्राह्मणकै वर्चस्व, कुन जातीबाट कति आवेदन ?

लोकसेवा आयोग : ब्राह्मणकै वर्चस्व, कुन जातीबाट कति आवेदन ?

काठमाडौं, २५ कात्तिक । सरकारी सेवामा प्रवेश गर्नेको आकर्षण ह्वात्तै बढेको छ । लोकसेवा आयोगका अनुसार गत आर्थिक वर्ष २०७४–७५ मा माग संख्या भन्दा ९५ गुणा बढीले परीक्षाका लागि आवेदन दिएका छन् । आयोगले विभिन्न पदमा ५ हजार ९७० सिटका लागि दरखास्त आह्वान...