ट्रक दुर्घटनामा दुईको मृत्यु, तीन घाइते
काभ्रे, १८ कार्तिक । काभ्रेको कोशीपारीमा गएराती भएको ट्रक दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । घटनामा तीनजना गम्भीर घाईते भएका छन् । २९ वर्षका सरोज पहरी र १९ वर्षका सुमन पहरीको धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धुलिखेलका...
