भ्रष्टाचार मुद्दाको ‘सर्वोच्च’ चाङ, यस वर्ष सबैभन्दा बढी
काठमाडौं, १३ कार्तिक । लाउडा जहाज भाडामा ३८ करोड रूपैयाँ भ्रष्टाचार भएको दाबीसहित दायर मुद्दाले ११ वर्षदेखि अन्तिम फैसला कुरिरहेको छ । यो मुद्दा १७ वर्षअघि २०५८ जेठमा तत्कालीन पुनरावेदन अदालत पाटनमा दर्ता भएर पछि विशेष अदालतमा सरेको थियो । याे खबर अाजकाे...
