देश

एकैपटक दुई तह बढुवा गर्ने गरी कर्मचारी समायोजन विधेयक तयार

एकैपटक दुई तह बढुवा गर्ने गरी कर्मचारी समायोजन विधेयक तयार

काठमाडौँ, १५ कात्तिक । सरकारले प्रदेश र स्थानीय तहमा तहगत प्रणालीमा समायोजन हुन चाहने कर्मचारीको एकै पटक बढीमा दुई तह बढुवा गर्ने गरी निजामती कर्मचारी समायोजन विधेयक ल्याउने तयारी गरेको छ । गत वर्ष व्यवस्थापिका संसद्ले ऐन पारित गरे पनि प्रदेश र स्थानीय...