देश

गुल्मीकाे वामीमा नौमती बाजा महोत्सब सुरु हुँदै

गुल्मीकाे वामीमा नौमती बाजा महोत्सब सुरु हुँदै

गुल्मी, ५ कार्तिक । गुल्मीको सन्दर नगरी मुसिकोट नगपालिकाको केन्द्र वडा नम्बर ७ वामीटक्सारमा आजबाट दोस्रो नौमती बाजा महोत्सब सुरु हुँदै छ । कार्यक्रमको सम्पुर्ण तयारी पुराभएको बताइएको छ । वामी बिश्व सम्पर्क मञ्चले गत २०७२ सालको मँसिर तेस्रो साता प्रथम पटक यो...