भारतका केन्द्रीय मन्त्री अनन्त कुमारको निधन
एजेन्सी, २६ कार्तिक । भारतका केन्द्रीय मन्त्री अनन्त कुमारको निधन भएको छ । केही महिनादेखि बिरामी रहेका संसदीय मामिला मन्त्री अनन्त कुमारको सोमबार बिहानै निधन भएको हो । बैंग्लोरको एक अस्पतालमा क्यान्सरको उपचार गराइरहेका अनन्त कुमार ५९ वर्षका थिए । भारतीय प्रधानमन्त्री नरेन्द्र...
