पत्रकार हत्यामा विवादास्पद धर्मगुरु रामरहिम दोषी ठहर
एजेन्सी । भारतका विवादास्पद तथा शक्तिशाली धर्मगुरु गुरमित रामरहिम सिंहले एक जना पत्रकारको हत्या भएको ठहर भएको छ । आफुले गरेको यौनहिंसाका बारेमा समाचार लेखेकाले सिंहले स्थानीय पत्रिकामा कार्यरत रामचन्दर छत्रपाटीको हत्या गरेको अदालतले ठहर गरेको हो । संसारभरी लाखौँ समर्थक रहेका सिंहलाई...
