अमेरिका र इजराइल युनेस्कोबाट बाहिरिए
एजेन्सी । संयुक्त राष्ट्र संघीय शैक्षिक, विज्ञान एवं सांस्कृतिक संगठन (युनेस्को) बाट अमेरिका र इजराइल बाहिरिएका छन् । एक वर्ष अघि नै युनेस्कोबाट बाहिरिने पत्र दिएको अमेरिका र इजराइल औपचारिक रुपमा हिजोबाट बाहिरिएका छन् । दुवै देशले इजराइलको विरुद्ध युनेस्कोले पूर्वाग्रह तरिकाले कामहरु...
