विदेश

भाजपालाई झट्काः पाँचवटै राज्यकाे अवस्था नाजुक

भाजपालाई झट्काः पाँचवटै राज्यकाे अवस्था नाजुक

भारत । भारतका पाँच राज्यमा जारी मतगणनामा सबैमा प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी भारतीय जनता पार्टी (भाजपा) पछि परेको छ ।भारतका मध्य प्रदेश, राजस्थान, छत्तीसगढ, तेलंगना र मिजोरममा मतगणना भइरहँदा ५ राज्यमध्ये भाजपाले एउटा राज्यमा पनि अग्रता लिन सकिरहेको छैन । यो खबर आजको...