इन्डोनेसियामा दुर्घटनाग्रस्त विमानको एउटा ‘ब्ल्याक बक्स’ भेटियो
एजेन्सी । इन्डोनेसियाको दुर्घटनाग्रस्त लायन एयर जेटबाट एउटा ब्ल्याक बक्स फेला परेको छ । नयाँ विमान के कारणले दुर्घटनाग्रस्त भयो भन्ने पत्ता लगाउन उक्त ब्ल्याक बक्सले मद्दत गर्ने राष्ट्रिय यातायात सुरक्षा समितिले जनाएको छ । समितिका प्रमुख सोरजान्तो जाहजोनोले खोज तथा उद्धार टोलीले...
