

एजेन्सी । अमेरिकामा आगामी सन् २०२० मा हुने राष्ट्रपतिय निर्वाचनमा हिन्दु सांसद तुलसी गवार्ड उम्मेदवार बन्ने पक्का भएको छ ।
अमेरिकी इतिहासमा पहिलो पटक हिन्दु सांसदले उम्मेदवारी दिन लागेका हुन् । डेमोक्रेटिक पार्टीको तर्फबाट उम्मेदवारी दिने घोषणा गरेसँगे गवार्डको चर्चा चुलिएको छ ।
सन् १९८१ मा अमेरिकाको समोआमा जन्मनु भएका ३७ बर्षका गवार्ड अमेरिकी हवाई सेनामा नेशनल गार्डको रुपमा रहि इराक युद्धमा समेत संलग्न हुनुभएको थियो । त्यस्ते गवार्ड २०१५ मा अमेरिकी सेनाको मेजर समेत हुनुभएको थियो ।