विदेश

काङ्ग्रेस आईका अध्यक्ष गान्धी धार्मिक यात्रामा

काङ्ग्रेस आईका अध्यक्ष गान्धी धार्मिक यात्रामा

काठमाडौँ, १६ भदौ । भारतीय काङ्ग्रेस आईका अध्यक्ष राहुल गान्धी आज यहाँबाट ल्हासातर्फ प्रस्थान गर्नुभएको छ । धार्मिक यात्राका लागि मानसरोवर जाने क्रममा हिजाे काठमाडाैँ आउनुभएका अध्यक्ष गान्धी एयर चाइनाको उडानबाट आज दिउँसो ल्हासा प्रस्थान गर्नुभएको सुरक्षा स्रोतबाट थाहा भएको छ । काठमाडाैँमा...