विदेश

अफगानी राष्ट्रपतिद्वारा युद्धविरामको घोषणा

अफगानी राष्ट्रपतिद्वारा युद्धविरामको घोषणा

अफगानिस्तान, ४ भदौ । अफगानिस्तानका राष्ट्रपतिले युद्धविरामको घोषणा गर्नुभएको छ । युद्धविरामको एकतर्फी रूपमा घोषणा गरेका राष्ट्रपति हमिद कार्जाईले विद्रोही शान्तिका लागि तयार भएमा कुनै पनि समय सम्झौता हुनसक्ने बताउनुभएको छ । मैले सोमबारदेखि नै लागु हुने गरी प्रोफेट मोहम्मदको जन्मदिनको अवसरमा एक...