युद्धविराम गर्न राष्ट्रसंघको पुनः आग्रह
संयुक्त राष्ट्रसंघ, १६ फागुन । यसैबीच सिरियाको राजधानी दमासकसको नजिकै रहेको यस गुटा नगरमा जारी आक्रमण अत्यन्तै क्रुर रहेको र यसबाट सयौँ सर्वसाधारण र बालिबालिका पनि परेको भन्दै संयुक्त राष्ट्रसंघले तत्कालै युद्धविरामको लागि पुनःआग्रह गरेको अर्काे एक समाचार छ । उक्त क्षेत्रमा चार...
