विदेश

अमेरिकी सिनेटर जोन म्याकेनको निधन

अमेरिकी सिनेटर जोन म्याकेनको निधन

अमेरिकी सिनेटर जोन म्याकेनको निधन भएको छ । भियतनाम युद्धका नायक म्याकेन पछि राजनीतिमा आएका हुन् र उनी अमेरिकी राष्ट्रपतिका उम्मेदवार पनि रहे । म्याकेनको ८१ वर्षको उमेरमा निधन भएको हो । परिवारका सबै सदस्य म्याकेनले शनिबार अन्तिम सास लिने बेला घरमै रहेको...