सर्वाधिक खोजी गरिएका व्यक्ति कसरी मारिए?
भेनेजुएलामा सर्वाधिक खोजी गरिएका ओस्कर पेरेस र अन्य ६ जना एउटा सुरक्षा कारबाहीमा मारिएपछि सरकारले दिएका विवरणमाथि प्रश्नहरू उठाइएको छ। बुधवार दर्जनौँ प्रहरीले कारकासमा पेरेस र अन्य मृतकहरूको शव राखिएको एउटा शवगृहलाई दर्जनौँ सैनिकले कडा सुरक्षा दिइरहेका छन्। सोमवार उनीहरूलाई पक्राउ गर्न गएको...
