विदेश

तत्काल युद्धविराम लागू गर: राष्ट्रसंघ महासचिव

तत्काल युद्धविराम लागू गर: राष्ट्रसंघ महासचिव

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेजले युद्धले निम्त्याएको नर्कजस्तो स्थिति अन्त्य गर्न सिरियाको पूर्वी गुटा क्षेत्रमा तत्काल युद्धविराम गर्न माग गरेका छन्। विद्रोही नियन्त्रित उक्त क्षेत्रमा सरकारी फौजले आक्रमण जारी राखिरहँदा उनको यस्तो टिप्पणी आएको हो। त्यहाँ भएको पछिल्लो हवाई आक्रमणमा कम्तिमा दश जना...