सीमामा पर्खालको विषय कानुनमा समेट्न माग
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले रिपब्लिकन र डोमोक्र्याटहरुबीच हाल वार्ता भइरहेको आप्रवासन सम्बन्धी कानुनमा मेक्सिकोसँगको सीमामा पर्खाल लगाउनुपर्ने विषय पनि सम्बोधन गरिनुपर्ने बताएका छन्। मंगलवार मात्रै ह्वाइट हाउसकी प्रवक्ताले सीमा सुरक्षामा कदम चाल्नु महत्वपूर्ण भएको भन्दै पर्खालको तत्कालै सम्भावना नरहेको संकेत गरेकी थिइन्। तर...
