ट्रम्पको मानसिक स्वास्थ्यको ‘बचाउ’
फाेटो: बिबिसी अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सनले आफूले राष्ट्रपति डोनल्ड ट्रम्पको मानसिक स्वास्थ्यबारे कहिल्यै प्रश्न नगरेको बताएका छन्। एउटा विवादास्पद पुस्तकका लेखकले ह्वाइट हाउसका कर्मचारीले ट्रम्पलाई 'केटाकेटी जस्तो' हेर्ने गरेको बताएपछि टिलर्सनको पछिल्लो भनाइ सार्वजनिक भएको हो। माइकल वूल्फले 'फायर एण्ड फ्युरीः इन्साइड दि...
