विदेश

लाईबेरियाको नयाँ राष्ट्रपतिमा जर्ज निर्वाचित

लाईबेरियाको नयाँ राष्ट्रपतिमा जर्ज निर्वाचित

पुस १४, पश्चिम अफ्रिकी मुुलुक लाईबेरियाको नयाँ राष्ट्रपतिमा पूर्व फुटवल खेलाडी जर्ज वेनिर्वाचित हुनुभएको छ । निकटतम प्रतिद्वन्द्वी जोसेफ बोकाइलाई पराजित गर्दै ५१ बर्षीय जर्ज विजयी हुनुभएको बीबीसीले उल्लेख गरेको छ । निर्वाचनमा कुल खसेको ९८ दशमलव १ प्रतिशत मत मध्ये उहाँले ६१...