अाफ्नै सहरमा खस्याे उत्तर कोरियाको क्षेप्यास्त्र
फाेटो: बिबिसी उत्तर कोरियाले झण्डै ९ वर्षदेखि क्षेप्यास्त्र परीक्षण गर्दै आएको छ। चौतर्फी विरोध र आलोचना भइरहँदा पनि उसले क्षेप्यास्त्र परीक्षण गर्न छाडेको छैन। कहिले जापानी, कहिले दक्षिण कोरियाली त कहिले अमेरिकी भूभाग वा समुद्रमा परीक्षण गराउने उत्तर कोरियाको यसपालिको परीक्षण भने आफ्नै...
