विदेश

ट्रम्प र किमबीचको भेटवार्ता तस्विरमा

ट्रम्प र किमबीचको भेटवार्ता तस्विरमा

काठमाडौं, २९ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोंग उनबीच सिंगापुरमा ऐतिहासिक भेटवार्ता भएको छ । सेन्टोसा द्वीपमा अवस्थित होटल क्याम्पेलामा करिब ५० मिनेट भेटवार्ता भएको हो । [caption id="attachment_6305" align="alignnone" width="600"] North Korea's leader Kim Jong Un...