सरकारले ल्यायो हालसम्मकै ठूलो बजेट, आगामी आवका लागि २१ खर्ब २४ अर्ब विनियोजन
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ। यो हालसम्मकै सबैभन्दा ठूलो बजेट हो। संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै डा. स्वर्णिम वाग्ले ले आगामी आवको आय र...
