सरकारी आर्थिक नीति

सांसद र पदाधिकारीलाई स्वकीय सचिवको सुविधा खारेज

सांसद र पदाधिकारीलाई स्वकीय सचिवको सुविधा खारेज

काठमाडौं : सरकारले सांसद तथा राजनीतिक पदाधिकारीलाई दिँदै आएको स्वकीय सचिवको सुविधा खारेज गर्ने निर्णय गरेको छ। अर्थ मन्त्रालयका अनुसार मन्त्रिपरिषद्को निर्णयले अब सांसदलगायत अन्य राजनीतिक पदाधिकारीले स्वकीय सचिव राख्न नपाउने भएका छन्। तर, राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रदेश प्रमुख र...