५ पुराना ऐन-नियमावली खारेज गर्ने तयारी, राजस्व अनुसन्धानको जिम्मेवारी पुनः बाँडफाँट हुने
काठमाडौं । सरकारले कानुनी संरचनालाई समयानुकूल बनाउने उद्देश्यसहित चारवटा ऐन र एउटा नियमावली खारेज गर्ने तयारी गरेको छ। यसका लागि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रतिनिधिसभामा ‘अर्थ सम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्न बनेको विधेयक’ प्रस्तुत गरेका छन्। विधेयकको दफा ५ मा...
