मेची भन्सारको राजश्व १३ अर्ब नाघ्यो, लक्ष्यको झन्डै ७० प्रतिशत पूरा
झापा । मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२–८३ को चैत मसान्तसम्म १३ अर्ब १४ करोड ४५ लाख ८१ हजार रुपैयाँ राजश्व संकलन गरेको छ। यो रकम वार्षिक लक्ष्यको ६९ दशमलव ८३ प्रतिशत हो। कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंका अनुसार चालु आवका लागि...
