एडीबीसँग नेपालको २५ अर्ब रुपैयाँ ऋण सम्झौता, खानेपानी, ढल र भन्सार आधुनिकीकरणमा लगानी हुने
एडीबी अध्यक्ष मासातो कान्दाको नेपाल भ्रमणमै दुई महत्वपूर्ण आयोजनाका लागि सहुलियतपूर्ण ऋण सम्झौता काठमाडौं। एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्दाको नेपाल भ्रमणका क्रममा नेपाल सरकारले करिब २५ अर्ब रुपैयाँ (१६ करोड ५० लाख अमेरिकी डलर) बराबरको सहुलियतपूर्ण ऋण सम्झौता गरेको छ।...
