सरकारी आर्थिक नीति

नेपाल वायु सेवा निगमलाई तीन वटा कम्पनीमा रुपान्तरण गर्न सुझाव

नेपाल वायु सेवा निगमलाई तीन वटा कम्पनीमा रुपान्तरण गर्न सुझाव

काठमाडौं । नागरिक उड्डयन क्षेत्र सुधारका लागि गठित उच्चस्तरीय अध्ययन तथा सुझाव समितिले नेपाल वायुसेवा निगमलाई तीन भागमा विभाजन गरी कम्पनी मोडेलमा पुनर्संरचना गर्न सुझाव दिएको छ । समितिले नेपाल एयरलाइन्स कम्पनी लिमिटेड अन्तर्राष्ट्रिय सेवाका लागि र नेपाल उड्डयन सेवा कम्पनी लिमिटेड ग्राउण्ड...