एमाले–माओवादी एकताः सत्तास्वार्थको पराकाष्ठा
-विश्लेषण– घट्टेकुलोको एउटा चिया पसलमा माओवादीका एक कार्यकर्ता भन्दै थिए– ‘देशको मुहार फेर्न भन्दै १० वर्षसम्म ‘जनयुद्ध’मा होमिइयो, तर आज आएर एमालेको कार्यकर्ता बन्नुपर्यो ।’ माओवादीमा लागेकै कारण आफ्नो परिवार तहसनहस भएको र अहिले आएर नेतृत्वको सत्तास्वार्थका कारण आफूहरू विचल्लीमा परेको उनको...
