अदातलको आदेशबाट निर्वाचन व्यवस्थापनमा सहयोग पुगेको छः आयोग
प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले आगामी प्रतिनिधिसभाको निर्वाचन तोकिएकै मितिमा हुने भएकाले सबै मतदातालाई ढुक्क रहन आग्रह गर्नुभएको छ । ‘प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन’ को तयारीका विषयमा जानकारी गराउने उद्देश्यले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “निर्वाचनलाई स्वच्छ, स्वतन्त्र...
