कांग्रेस मात्रै हुने हो भने यो देश आफै चम्किन्छ यी कम्युनिष्ट काम छैन :बाबुराम भट्टराइ
गोरखा । नयाँ शक्ति पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले एमाले–माओवादीले सत्ताका लागि गठबन्धन गरेको बुझेपछि आफू गठबन्धनबाट बाहिरिएको बताएका छन् । आगामी १० मंसिरमा हुने संघीय प्रतिनिधिसभाका लागि गोरखा–२ बाट उम्मेदवारी दिएका भट्टराईले सोमबार गोरखामा आयोजित पत्रकार सम्मेलनमा भट्टराईले एमाले र माओवादीले...
