आजको राशिफल
मेष राशिः कार्य लाभ, मित्र सुखका साथै आर्थिक उन्नति हुने छ । वृष राशिः व्यापार बढ्ने, कार्य सुखका साथै अध्ययनमा रुचि जाग्ने छ । मिथुन राशिः कार्य अवरोध, शत्रु भयका साथै मान हानि हुने छ । कर्कट राशिः धन लाभ, मित्र सुखका साथै कीर्ति वृद्धि हुने छ...
