आज महाअष्टमीव्रत, भद्रकाली भगवतीको उपासना गर्ने दिन २०७४ आश्विन १२ गते
-उपप्राध्यापक नारायणप्रसाद निरौला- ज्योतिषाचार्य आज विक्रम संवत् २०७४ साल आश्विन १२ गते बिहीबार हो । वर्तमानमा साधारण नामक संवत्सर चलिरहेको छ । सूर्य दक्षिणायनमा छन् । शरद ऋतु अन्तर्गत आश्विन शुक्ल पक्ष(दुर्गा पक्ष) को महाअष्टमी तिथि वेलुका ७।२७ बजेसम्म रहने छ । यो...
