लोकतन्त्र सिध्याउने ध्येयले कम्युनिष्ट गठबन्धन : प्रधानमन्त्री देउवा
दार्चुला । प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका पार्टी सभापति शेरबहादुर देउवाले लोकतन्त्र मास्ने उद्देश्यले कम्युनिष्ट गठबन्धन भएको बताउनुभएको छ । सुदूरपश्चिमको विकट जिल्ला दार्चुलाको लटिनाथमा शुक्रबार आयोजित चुनावी सभालाई संबोधन गर्दै प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति देउवाले नेपाल कम्युनिष्ट पार्टी एमाले र नेपाल कम्युनिष्ट...
